एशियन लाइफ इन्स्योरेन्सको शेयर स्वामित्व परिमार्जन

१६ पुष २०८०, सोमबार १२:४२

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको शेयर स्वामित्व परिमार्जन गरिएको छ । कम्पनीको थप ९ प्रतिशत कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गरिएको हो ।

रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ४९ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ४० प्रतिशत कायम रहेको थियो ।

nepseee dot

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*