नेपाल एसबिआई बैंकको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
१३ पुष २०८०, शुक्रबार २०:१५
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको हो ।
सभाले ३।७ प्रिितशत बोनश सेयर र ६।८० प्रतिशत नगद लाभांश बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित गरी कुल १०।५५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसै गरी सभाले बैंकको आर्थिक वर्ष २०७९र८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष।२०७९र८० वार्षिक आर्थिक विवरण ९असार मसान्त २०८० को वासलात, आर्थिक वर्ष २०७९र८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।