समयमा एजीएम गर्न नसकेको कारण विकास बैंकको शेयरमा लगानीकर्ताको रुची घटदै

१२ पुष २०८०, बिहीबार १७:४८

काठमाडौं । आधाभन्दा बढी विकास बैंकहरुले अझै पनि बार्षिक साधारणसभा गर्न सकेको छैन । सो कारण पनि त्यस्को प्रत्यक्ष असर शेयर कारोबारमा देखिएको छ।

६ वाणिज्य बैंकहरुले पुस मसान्तसमा एजीएम अझै बोलाउन सकेको छैन । आज झिनो अंकले ओरालो लागेको शेयर बजारमा दुई बैंकको शेयर मूल्यमा सामान्य सुधार देखिएको छ भने एक स्थिर अवस्थामा छ ।
बाँकि सबैको शेयर मूल्यमा गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*