वाणिज्य बैंकहरु शेयर मूल्यमा निरन्तर ओरालो, कुनको शेयर मूल्य कतिले घट्यो ?

१२ पुष २०८०, बिहीबार १७:२२

काठमाडौं । वाणिज्य बैंकहरु शेयर मूल्यमा निरन्तर ओरालो लाग्न थालेका छन् ।दोस्रो बजारमा केही साताअघि वृद्धिदरमा राम्रै रहेको बैंकको शेयर मूल्यमा निरन्तर गिरावट आउने क्रम भने रोकिएको छ ।

वृद्धिदरमा आएका बैंकहरुमा पनि सामान्य सुधार देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*