धितोपत्र बोर्ड अध्यक्ष हमाल लेखासमितिमा उपस्थित नभएको भन्दै खेद प्रकट

१२ पुष २०८०, बिहीबार १५:३१

नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमाल विना जानकारी कुनै सूचना नदिई बैठकमा उपस्थित नभएको भन्दै अर्थसमितिले खेद प्रकट गरेका छन् ।

समितिले सेबोन अध्यक्ष हमाल विना जानकारी कुनै सूचना नदिई बैठकमा उपस्थित नभएको भन्दै खेद प्रकट पनि गरेको छ । ‘अध्यक्ष हमाल विना जानकारी अनुपस्थित हुनु यो समिति र आम नागरिकप्रतिको गैर जिम्मेवारी भएको हाम्रो ठहर छ,’ समितिका सभापति पोखरेलले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*