आज यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?
१२ पुष २०८०, बिहीबार १५:०२
काठमाडौं । नेप्से ओरालो लाग्दा आज पनि सोनापुर मिल्सकै शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।
त्यस्तै, शिवम सिमेन्टस, घोराही सिमेन्टस,रिलायबल नेपाल लाइफ, नेपाल इन्स्योरेन्स,माउन्टेन इनर्जी, हाथवे, आइजीआई, हिमालयन डिष्टलरी र आइएमई लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।