सोनापुरमिल्स सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति कारोबार भयो ?

११ पुष २०८०, बुधबार १५:०३

काठमाडौं । नेप्से ओरालो लाग्दा २ हजारको विन्दुमा कायम भएको छ। सोनापुर मिल्सको आज सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, शिवम सिमेन्टस, सूर्यज्योति लाइफ, हाथवे इन्भेष्टमेन्ट, नेपाल रिपब्लिका, घोराही सिमेन्टस, आइएमई लाइफ, माउन्टेन इनर्जी र हिलमायन डिष्टलरीको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*