नेपाल ल्युव आयलको बोनश शेयरको मूल्य समायोजन
११ पुष २०८०, बुधबार १०:३०
काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक बैंकको बोनश शेयर मूल्य समायोजन भएको छ । नेप्सेले नेपाल ल्युव आयल लिमिटेडको बोनश शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले बैंकको २५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य दुई सय २५ दशमलव ९२ रुपैयाँ तोकेको छ । नेप्सेले अन्तिम शेयर मूल्य दुई सय ८२ दशमलव ४० रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो । आउदो वार्षिक साधारणसभाबाट पारित भएपश्चात बैंकका शेयरधनीहरुले सो बोनश शेयर पाउनेछन् ।