बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित
१० पुष २०८०, मंगलवार १७:३४
काठमाडौं । आगामी आर्थिक बर्षमा बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित रह्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी आर्थिक बर्षमा बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित रह्ने बताएका छन् ।
बीमा क्षेत्रको दायरा र सेवा विस्तारको लागि सरकारको ध्यान केन्द्रित भएको बताएका छन् ।