नेप्से ओरालो शेयर कारोबार उकालोतर्फ, ७ अर्बमाथिको शेयर कारोबार

८ पुष २०८०, आईतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से आज ओरालो लागेपनि कारोबार साढे ७ अर्बमाथि भएको छ ।

३०९ सूचीकृत कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३ सय ७९ कित्ता शेयर खरिदबिक्रि हुँदा ७ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
चार उपसूचकको समूहमात्रै वृद्धि भएको छ । बाँकि सबै राताम्मे
देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*