राष्ट्रिय बाणिज्य बैंकको लाभांश घोषणा
८ पुष २०८०, आईतवार १४:१३
राष्ट्रिय बाणिज्य बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको १५ अर्ब ६३ करोडको ५।५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले पुस २९ गते साधारणसभा आह्वान गरेको छ ।