सामाजिक सुरक्षा कोषले लेखापालदेखि उपकार्यकारी निर्देशक बढुवाका लागि मायो दरखास्त (सूचनासहित)

६ पुष २०८०, शुक्रबार १०:२७

काठमाडौं । सामाजिक सुरक्षा कोषले लेखापालदेखि उपकार्यकारी निर्देशकसम्म ११ जनाको बढुवाका लागि सूचना जारी गरेको छ ।

कोषले पाँचौं चहका लेखापालदेखि ११ एघारौं तहका उपकार्यकारी निर्देशकसम्मको बढुवाका लागि ३० दिनभित्र योग्यता पुगेका कर्मचारीहरुबाट दरखास्त माग गरेको हो ।

कार्यक्षमता मूल्याङ्कनद्वारा बढुवा गर्न लागेको कोषले दरखास्त दिने उम्मेदवारले सूचनामा भनिए बमोजिमका कागजातलाई प्रमाणित गर्ने प्रयोजनका लागि सक्कल समेत अनिवार्य रुपमा लिएर आउनु पर्ने भनेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*