जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

५ पुष २०८०, बिहीबार १३:५४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले आफ्नो आधिकारिक वेबसाईट मार्फत जीवन बीमा अभिकर्ताहरुको अनलाईन परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार प्राधिकरणले पुस ११ गतेदेखि पुस १३ गतेसम्म बिहान ८ः३० बजेदेखि १० बजेसम्म जीवन बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ ।

सूचनाः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*