सुविधा थैलीमा रहेका विषय र दररेट परिमार्जन गर्न सुझाव संकलन गर्दै स्वास्थ्य बीमा बोर्ड

५ पुष २०८०, बिहीबार ११:४७

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीमा रहेका विषय र दररेट परिमार्जन गर्न सुझाव संकलन गर्ने भएको छ । बोर्डले सबै सरोकारवालालाई पत्राचार गर्दे सुविधा थैली अन्तर्गतका सेवा सुविधा तथा दररेट सापेक्ष बनाउने प्रयोजनार्थ सुझाव संकलन गर्न लागेको शाखा अधिकृत यशोदा अर्यालले जानकारी दिएकी छन् ।

अर्यालका अनुसार मंसिर २७ गते बसेको बोर्ड बैठकले गरेको निर्णय अनुसार सुझाव संकलनका लागि सरोकारवालालाई पत्राचार गरिएको हो । सल्लाह, सुझाव र प्रतिक्रियाका लागि [email protected] मेल दिइएको छ ।

One thought on “सुविधा थैलीमा रहेका विषय र दररेट परिमार्जन गर्न सुझाव संकलन गर्दै स्वास्थ्य बीमा बोर्ड

  1. दशरथ न्यौपाने says:

    स्वास्थ्य बीमा अन्तर्गत उपचार नगर्ने डा, हस्पिटल,सरकारी, निजीसबैलाई उजुरी दिने र तुरुन्त on the spt कारबाही गर्ने हुनु आवस्यक छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*