कर्णाली डेभलपमेन्ट बैंकले विभिन्न पदमा जागिर खोल्यो

५ पुष २०८०, बिहीबार १०:१६

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा आवेदन खोलेको छ । बिहीबार सार्वजनिक सूचना जारी गरेर कर्णाली विकास बैंकले सेमी चार्टर्ड एकाउन्टतर्फ सुपरभाइजर, अफिसर, जुनियर अफिसर मागेको छ ।

यस्तै, कानून विभागतर्फ जुनियर अफिसर र अफिसर तथा अफिसर तहमा छुट्टै समेत आवेदन माग गरिएको छ । यस्तै, असिस्टेन्ट तहका लागि समेत प्लटु पास गरेकालाई रोजगारीको अवसर दिइएको छ । योग्यता पुगेका तथा इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*