सोल्टी होटेलको बोनश शेयरमूल्य समायोजन

४ पुष २०८०, बुधबार १५:५७

काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेले सोल्टी होटेलको बोनश शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले आज होटेलको पाँच प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य ४८२ दशमलव ८६ रुपैयाँ तोकेको छ । नेप्सेले आज कायम अन्तिम शेयर मूल्य ५०७ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

आउदो वार्षिक साधारणसभाबाट पारित भएपश्चात बैंकका शेयरधनीहरुले सो बोनश शेयर पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*