प्राइम कमर्सिय बैंकले लाभांश वितरण नगर्ने, लगानीकर्तालाई बनायो निराश
३ पुष २०८०, मंगलवार १०:३६
काठमाडौं । प्राइम कमर्सिय बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंक सञ्चालक समितिको आज बिहान ९ः४५ बजे बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकको उक्त निर्णयले बैंकका लगानीकर्ताहरु निराश बनेका छन् ।
prime c
गरिब जनताको ढाड सेकेर सन्चालक,Ceo र कर्मचारीलाइ मोजमस्ति गर्न दिन पुगे भैहाल्यो नि