नेपाल एसबीआई बैंकको बाहेक सबै बैैंकको शेयर मूल्यमा बढोत्तरी, कुनको अन्तिम मूल्य कति ?

२ पुष २०८०, सोमबार १६:५२

काठमाडौं । हिजो घटेको अधिंकाश बैंकहरुको शेयर मूल्यमा आज सुधार आएको छ।आज नेपाल एसबीआई बैंकको बाहेक सबै बैैंकको शेयर मूल्य बढेको छ।

११ महिनापछि सर्वाधिक कारोबार भएको शेयर बजारमा हिजो बैंकिङ् सेक्टरको गिरावट कभर गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*