आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१ पुष २०८०, आईतवार १५:०१

काठमाडौं । नेप्से आज उत्तारचढावकाबीच उकालोतर्फ लागेको छ ।हिमाल दोलखा पावरको आज सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, सोनापुर मिल्स, रिलायबल नेपाल लाइफ, शिवम सिमेन्टस, अरुण काबेली, अपी पावर, युनाईटेड इर्दी मर्दी, हाथवे, नेपाल लाइफ र आइएमई लाइफको आज सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*