टीकापुर अस्पतालले माग्यो विशेषज्ञसहित मेडिकल अधिकृत (सूचनासहित)
१ पुष २०८०, आईतवार ११:१२
काठमाडौं । सुदूरपश्चिम प्रदेश, टीकापुर अस्पतालले करारतर्फ विभिन्न पदमा कर्मचारी मागेको छ । टीकापुर अस्पतालले नवौं र आठौं तह अन्तर्गत पेडियाट्रिक्स, सर्जरी, एनेस्थेसियोलोजी, रेडियोलोजी र जनरल हेल्थ सर्भिसेजमा ९ जनाको आवेदन मागेको हो ।
आठौं तहका मेडिकल अधिकृत मात्रै ५ जना मागेको टिकापुर अस्पतालले अस्पतालको वेबसाइटमा गएर समेत आवेदनबारे जानकारी लिन सकिने जनाएको छ ।