नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश
१ पुष २०८०, आईतवार १०:३१
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनका छन् ।
कम्पनीको मंसिर ३० गते बसेको संचालक समितिले उक्त निर्णय गरेको हो । गत आर्थिक वर्ष कम्पनीले २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।