गणपति लघुवित्तले लाभांश नबाड्ने

२९ मंसिर २०८०, शुक्रबार ११:०७

काठमाडौं । गणपति लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नबाड्ने भएको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

त्यस्तै, बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गर्ने निर्णय पनि गरेको छ। यस कम्पनीले अघिल्लो आवमा पनि लाभांश वितरण गरेको थिएन ।

ganapati

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*