सोनापुर सहित आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

२७ मंसिर २०८०, बुधबार १५:०३

काठमाडौं । नेप्सेमा आज झिनो अंकको सुधार देखिएको छ । आज नेप्से २ हजारको विन्दुमा उक्लिएर कारोबार बन्द हुने समयमा १९ सय को विन्दुमा बन्द हुन पुगेको छ ।

आज सोनापुरको सर्वाधिक कारबोर भएको छ।

त्यस्तै, शिवम सिमेन्टस, अरुण काबेली, रिलायबल नेपाल लाइफ, हाथवे, लक्ष्मी सनराईज बैंक, हिमालयन लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ र माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ।

re

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*