शिवम सिमेन्ट र सोनापुर मिल्सको शेयरमा लगानीकर्ता झुम्मिए, अन्य कुनको कति कारोबार भयो ?

२६ मंसिर २०८०, मंगलवार १५:०५

साताको पहिलो दिनमा उछाल आएको नेप्से घट्दै आज पुन ओरालो लागेको छ ।नेप्से उकालो लाग्दा धेरैपछि शिवम सिमेन्ट र सोनापुर मिल्सको शेयरमा लगानीकर्ता भुम्मिएका छन् ।

त्यस्तै, रिलायबल नेपाल लाइफ, माउन्टेन इनर्जी, सोल्टि होटल, सिटिजन लाइफ, हिमालयन लाइफ, सानिमा रिलायन्स, सन नेपाल र आइएमई लाइफको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*