जीवन र निर्जिवन बीमा कम्पनीहरुको शेयर कारोबार कस्तो रह्यो ?
२५ मंसिर २०८०, सोमबार १८:५५
काठमाडौं । हिजो १११ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से आज दोहोरे अंकले घटेको छ। आज निर्जिवन बीमा कम्पनीहरुको उपसूचक उकालो लागेको छ भने जीवन बीमाको घटेको छ।
निर्जीवन बीमा उपसमूह भने १।३७ अंकले बढेको छ भने जीवन बीमा इन्डेक्स ०।७२ अंकले घटेको छ।