नेप्से ओरालो लाग्दा पनि पौने ५ अर्बको शेयर कारोबार, म्युचुअल फण्ड र निर्जिवन बीमाको उपसूचकमा उछाल
२५ मंसिर २०८०, सोमबार १५:१५
काठमाडौं । नेप्से १८।६३ अंकले घट्दा १९४५।३५ को विन्दुमा कायम भएको छ।
सूचीकृत ३०२ सूचीकृत १ करोड ४५ लाख कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भईरहेको छ।
सोनापुर मिल्सको आज सर्वाधिक कारोबार भईरहेको छ।
त्यस्तै, रिलायबल नेपाल, सिटिजन लाइफ, माउन्टेन इनर्जी, शिवम सिमेन्टस, सानिमा जिआईसी, सोल्टि होटल, आइएमई लाइफ र आईजीआई पु्रडेन्सियलको सर्वाधिक कारोबार भईरहेको छ।