आइएमई लाइफका सञ्चालक दिप चन्द्र रेग्मी बाहिरिदै
२४ मंसिर २०८०, आईतवार ११:१०
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक समुहका सञ्चालक दिप चन्द्र रेग्मी कम्पनी सञ्चालक समितिबाट बाहिरिने भएका छन् ।
कम्पनीको सञ्चालक समितिमा संस्थापक समुह तर्फबाट प्रतिनिधित्व गर्ने ग्लोबल आइएमई बैंकले मंसिर २२ गतेका पत्र मार्फत रेग्मीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै उनी बाहिरिने भएका हुन् ।