रिलायबल नेपाल र सन नेपाल लाइफको सर्वाधिक कारोबार, अन्य कुनको भयो ?

२० मंसिर २०८०, बुधबार १५:०५

काठमाडौं । नेप्से आज उकालो लागेको छ। नेप्से उकालो लाग्दा सन नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, रिलायबल नेपाल, माउन्टेन इनर्जी, सिटजन लाइफ, आइएमई लाइफ, सोनापुर मिल्स, प्राइम कर्मशीयल बैंकको प्रमोटर शेयर, हाथवे, माछापुच्छे बैक र अपी पावरको सर्वाधिक कारोबार भईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*