ग्लोबल आइएमई लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२० मंसिर २०८०, बुधबार १५:०६

काठमाडौं । शेयर बजार सामान्य अंकलेले बढेको छ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ३ दशमलव ३३ अंकले बढेर १८४१ दशमलव ०४ को विन्दुमा कायम भएको छ ।

साता कारोबारको अन्य दिन घटेको शेयर बजार आज मात्र बढेको छ । शेयर बजार बढेसँगै ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, विजया लघुवित्तको ८.०७ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ७.८७ प्रतिशत, मोलुङ्ग हाइड्रोपावरको ७.८३ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*