निरन्तर जीवन बीमा उपसूचकमा उछाल आँउदा दोस्रो बजारमा कुन कम्पनीको वृद्धिदर कति ?

१९ मंसिर २०८०, मंगलवार १७:४२

काठमाडौं । दुई दिन निरन्तर जीवन बीमा उपसूचकमा आकर्षक सुधार देखिएको छ। जीवन बीमाको उपसूचक उकालो लाग्ने मात्रै नभई शिर्ष १० मा पनि उक्लिन कम्पनीहरु सफल भएका छन् ।
दोस्रो बजारमा यदा कता सर्वाधिक र वृद्धिदरमा देखिने बीमा कम्पनीहरुको शेयर मूल्यमा यो साता लगानीकर्ताको आकर्षण बढ्दै गईरहेको देख्न सकिन्छ ।

जीवन बीमाको उपसूचकमा उछाल आँउदा आज सिटिजन लाइफ इन्स्योरेन्सको शेयर मूल्य २.४९ प्रतिशतले बृद्धि भई ४६१ रुपैयाँमा कायम भएको छ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*