शेयर बजार बढ्न सकेन, जीवन बीमा बाहेक सबैको उपसूचक राताम्मे

१९ मंसिर २०८०, मंगलवार १५:११

काठमाडौं । नेप्से आज पनि ओरालो लागेको छ । मौद्रिक नितिको अपेक्षामा बसीरहेका आम लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।

सो कारण पनि बजार बढ्न नसकेको शेयर लगानीकर्ताहरुको धारणा रहेको छ। साताको तेस्रो दिन नेप्से १४।४७ अंकले घट्दा १८३३।३३ को विन्दुमा कायम भएको छ।

आज सूचीकृत २९१ कम्पनीको ४४ लाख ६१ हजार ७३४ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४५ अर्ब रुपैयाँ बराबरको शेयर कारेबार भईरहेको छ ।
जीवन बीमाको बाहेक सबैको उपसूचक राताम्मे भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*