विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक गिरावट, अन्य कुनको कति ?

१९ मंसिर २०८०, मंगलवार १५:१३

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिको समीक्षाको पखाईका कारण शेयर बजार बढ्न नसकेको जानकार बताउछन् ।

मंगलबार शेयर बजार ११.२९ को अंकले घटेर १८३६ दशमलव ५१ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै विशाल बजार कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

शेयर बजार घटेसँगै माउण्टेन इनर्जि नेपाल, उन्नति सहकार्य लघुवित्त, एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट, युनिलिभर नेपाल लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*