माउन्टेन इनर्जीको शेयर मूल्य घटाएर सर्वाधिक खरिदबिक्रि गर्दै, चलखेल भएको साना लगानीकर्ताको आशंका
१९ मंसिर २०८०, मंगलवार १२:०२
काठमाडौं । माउन्टेन इनर्जीको शेयर मूल्य घटाएर आज दोस्रो सेसनमा सर्वाधिक कारोबार भईरहेको छ । कम्पनीको शेयरमा चलखेल भएको लगानीकर्ताहरुको भनाई रहेको छ ।
आज प्रि सेसनपछि कम्पनीको ६।२२ प्रतिशतले घटाएर केही सिमित लगानीकर्ताहरुले लाभ लिन लागेको शेयर लगानीकर्ता आदित्य पौडेल बताँउछन् ।
प्रतिकित्ता शेयरमा २९ रुपैयाँ घटाएर आज ठू्ला लगानीकर्ताहरुले शेयरमा चलखेल गर्न खोजिएको लगानीकर्ताहरुको बुझाई रहेको छ ।