सोनापुरको शेयरमा लगानीकर्ता झुम्मिदै, जीवन बीमा कम्पनीहरुको शिर्ष १० मा कारोबार

१८ मंसिर २०८०, सोमबार १५:०३

काठमाडौं । साताको दोस्रो दिन आज नेप्से ओरालो लागेको छ । पछिल्लो एक साताअघि देखि नै सोनापुरको शेयरमा लगानीकर्ता झुम्मिरहेका छन् ।नेप्से ओरालो लाग्दा पनि आज शिर्ष १० सर्वाधिक कारोबारमा जीवन बीमा कम्पनीहरुको शेयर देखिएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरी, सिटिजन लाइफ, सानिमा जिआईसी, शिवम सिमेन्टस, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ, हिमालयन लाइफ, सोल्टि होटल, आइएमई लाइफमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*