सोनापुरसहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

१७ मंसिर २०८०, आईतवार १५:०४

काठमाडौं। नेप्से ओरालो लागेको छ । सोनापुरको शेयर आज सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, हाथवे इन्भेष्टमेन्ट, युनाईटेड इर्दी, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, मञ्जुश्री फाइनान्स, सोल्टि होटल, सन नेपाल, शिवम सिमेन्टस र घोराही सिमेन्टसको सर्वाधिक कारबोर भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*