सोनापुरको शेयरमा निरन्तर झुम्मिए लगानीकर्ता, अन्य कुन कम्पनीको भयो शिर्ष कारोबार

१३ मंसिर २०८०, बुधबार १५:३०

काठमाडौं । नेप्से आधा घण्टा ढिला सुचारु भएर खुल्ला भएको कारोबारमा सुधारको संकेत देखिएपनि अन्तत घटेर बन्द भएको छ। नेप्से ओरालो लाग्दा पनि आज सोनापुर मिल्सको आज सर्वाधिक कारोबार भएकोछ ।

कम्पनीको आज ६ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, एनआईसी एशिया बैंकको डिभेञ्चर ८०र८१, सिटिजन लाइफ, मुक्तिनाथ विकास बैंकको प्रमोटर शेयर, सोल्टि होटल, रिलायबल नेपाल लाइफ, आइएमई लाइफ, सानिमा जिआईसी, सन नेपाल लाइफ, र घोराही सिमेन्टसको सर्वाधिक कारोबार सुरु भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*