सगरमाथा जलविद्युत कम्पनीको सीईओमा संदिप र सञ्चालकमा सुदत्त नियुक्त

११ मंसिर २०८०, सोमबार १०:४७

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा संदिप अधिकारी नियुक्त भएका छन् ।

कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको दिउँसो ३ बजेको बसेको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गरेको हो ।

साथै, कम्पनीको सोही बैठकले सुदत्त लामालाई कम्पनी सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*