यी हुन् आज सर्वाधिक गुमाउने टप १० कम्पनी
१८ आश्विन २०८०, बिहीबार १५:१५
काठमाडौं । साता कारोबारको अन्तिम बिहीबार दिन नेप्से दोहोरो अंकले घटेको छ । नेप्से घटेसँगै आज अधिकांश कम्पनीहरुको शेयरमूल्य घटेको छ ।
आज इन्फिनिटी लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशतले घटेको छ । दोस्रोमा मध्य भोटेकोशी जलविद्युत कम्पनीको ६.४६ तथा तेस्रोमा सीवाईसी नेपाल लघुवित्तको ५.३१ प्रतिशतले घटेको छ ।
त्यस्तै, सामुदायिक लघुवित्तको ४.२८, दिव्यश्वरी हाइड्रोपावरको ३.९७, साम्लिङ पावर कम्पनीको ३.७५, सयपत्री हाइड्रोपावरको ३.७१, सिक्लेस हाइड्रोपावरको ३.६१, अप्पर हेवाखोलाको ३.५९ र खानीखोला हाइड्रोपावरको ३.२४ प्रतिशतले घटेको छ ।
ser