यी कम्पनीका लगानीककर्ताले सर्वाधिक कमाए, कुनले कति ?

१६ आश्विन २०८०, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ५ अंकले बढेको शेयर बजार १७ दशमलव ५६ अंकले घटेर १९५८ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि समता घरेलु लघुवित्तको शेयरमूल्य ७.९१ प्रतिशतले सर्वाधिक बढेको छ । यसका साथै, मंगलबार घलेमी हाइड्रोपावरको ७.८१ प्रतिशत, हिमालयन लघुवित्तको ६.२२ प्रतिशतले शेयरमूल्य बढेको छ ।

मंगलबार कारोबार भएका कम्पनीहरुमध्ये ४४ कम्पनीको शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*