एनआईसी एशिया र सिटिजन लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको सर्वाधिक कारोबार ?
१५ आश्विन २०८०, सोमबार १५:०३
काठमाडौं । अर्थमन्त्रीले १२ करोडको क्यापको बिषयमा आफू सकारात्मक भएको जानकारी दिएसँगै शेयर बजार बढेको छ ।शेयर बजार बढ्दा एनआईसी एशिया र सिटिजन लाइफको शेयर सर्वाधिक खरिदबिक्री भएको छ ।
त्यस्तै, सोल्टि होटल, एभरेष्ट बैंक, रिलायबल नेपाल लाइफ, सन नेपालm लाइफ, शिवम सिमेन्टस, हिमालयन डिष्टिलरी, नबिल बैंक र आइएमई लाइफको शेयर सर्वाधिक खरिदबिक्री हुने भएको छ ।
sh