सिटिजन लाइफ इन्स्योरेन्स सहित छ कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट

१४ आश्विन २०८०, आईतवार १५:१२

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकले ओराली लागेको छ । नेप्सेमा गिरावट आएसँगै ६ वटा कम्पनीहरुको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आज मेन्छियाम हाइड्रोपावर, सनराइज फस्र्ट म्युचुअल फण्ड, अप्पर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, स्वाभिमान लघुवित्त, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, अप्पर लोहोरे खोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य सवौधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*