प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

१४ आश्विन २०८०, आईतवार १२:००

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको लागि विभिन्न समयमा विद्यमान संस्थापक शेयरधनीलाई विभिन्न सूचना प्रकाशित गरिसकेको छ ।

उक्त शेयरमा विद्यमान संस्थापक सेयरसहित जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले १५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*