ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो लाइसेन्स
१३ कार्तिक २०८०, सोमबार १२:५३
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट कारोबार संचालनका लागि इजाजत अनुमति पत्र लाइसेन्स पाएको छ। सातवटै प्रदेशमा लक्षित गरेर लघु बीमा कम्पनीहरु संचालनमा ल्याउने भने पनि यसअघि जम्मा ६ वटा कम्पनीहरुले मात्रै लाइसेन्स पाएका थिए ।
ट्रष्टको प्रधान कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहने छ ।