दशैंपछिको पहिलो कारोबारमा कुन कम्पनीको भयो सर्वाधिक कारोबार ?
१२ कार्तिक २०८०, आईतवार १५:०२
काठमाडौं । दशैंपछि सुरु भएको पहिलो शेयर बजारमा आज पनि ओरालो लागेको छ ।नेप्से ओरालो लागेपनि नेशनल हाईड्रोपावर र हाथवे इन्भेष्टमेन्टको सर्वाधिक कारोबार भएको छ ।
नेशनल हाईड्रोपावरको आज कारोबार भएको छ भने हाथवे इन्भेष्टमेन्टको कारोबार भएको छ ।
त्यस्तै, सिटिजन लाइफ, नबिल बैंक घोराही सिमेन्टस, , सानिमा जिआईसी, एनआईसी एशिया, शिवम सिमेन्टस, हिमालयन डिष्टलरी र हिमालयन लघुवित्तको शेयर सर्वाधिक कारोबार भएको छ ।