प्रभु महालक्ष्मी लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत
२४ आश्विन २०८०, बुधबार १५:२६
काठमाडौ । प्रभु र महालक्ष्मी लाइफका आव २०७८/०७९ को बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको छ । नियामक नेपाल बीमा प्राधिकरणे मर्ज हुनुअघिका प्रभु लाईफ र महालक्ष्मी लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन मंगलबार स्वीकृत गरेको हो ।
बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृतभएसँगै नयाँ बोनसदर समेत घोषणा हुनेछ ।