नबिल बैंक र रिलायबल नेपाल लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक खरिदबिक्री ?
२२ आश्विन २०८०, सोमबार १५:०४
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे ३५ अंकले घटेको थियो । आज पनि नेप्से आज पनि ओरालो लागेको छ ।
नेप्से ओरालो लाग्दा पनि नबिल बैंकका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् । नबिल बैंकको आज ३५ करोड माथिको शेयर खरिदबिक्री भएको छ ।
त्यस्तै, हिमालयन लघुवित्त, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, शिवम सिमेन्टस, हिमालयन डिष्टिलरी, नागरिक लगानी कोष, एनआईसी एशिया बैंक, सानिमा जिआईसी र आइएमई लाइफको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।