नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्टको लाभांश घोषणा

२२ आश्विन २०८०, सोमबार १३:१०

नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्डले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले चुक्ता पूँजीको १।०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै, कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको साधारण सभा मंसिर ६ गते झम्सिखेल ललितपुर दिउँसो साढे ४ बजे सुरु हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*