एनआईसी एशिया बैंक र सन नेपाल लाइफको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
९ आश्विन २०८०, मंगलवार १५:०४
काठमाडौं । नेप्सेमा आज सुधार आएको छ । नेप्सेमा हरीयाली छाएसँगै एनआईसी एशिया बैंकको को आज सर्वाधिक कारोबार भएको छ। कम्पनीले ८ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोछ ।
त्यस्तै, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, शिवम सिमेन्टस, हिमाल दोलखा, नागरिक लगानीकोष, अपी पावर, सिद्धार्थ प्रिमियम, अरुण काबेली र घोराही सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।