प्रभु इन्स्योरेन्समा रोजगारको अवसर
९ आश्विन २०८०, मंगलवार १०:३२
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले विभिन्न ब्रान्चहरुमा कर्मचारी माग गरेको छ ।
कम्पनीले वीरगंज, कटारी, धरान, चपुर, दमौली र जनकपुर शाखामा असिस्टेन्ट तथा डेप्युटी म्यानेजर तथा म्यानेजर, जुनियर असिस्टेन्ट तथा सिनियर असिस्टेन्ट, अफिसर, जुनियर तथा सिनियर अफिसर जस्ता पदहरुमा आवेदन खुलाएको हो ।
योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।
I m interested