एलआईसी नेपालले कति पायो रेटिङ ?
८ आश्विन २०८०, सोमबार १९:२९
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले ‘ए’ निष्कासनकर्ता रेटिङ पाएको छ। रेटिङ एजेन्सीले नेपाल बैंकलाई ‘ए’ रेटिङ प्रदान गरेको हो ।
इक्रा नेपालले एलआईसी नेपाललाई इक्राएनपी–आईआर ए निष्कासनकर्ता रेटिङ दिएको छ। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले स्पष्ट पारेको छ। ‘
यस्ता निकायमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ।